काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहित विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । बिहीबार सार्वजनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । ट्रेलरमा […]
The post ट्रेन्डिङमा कर्मा ट्रेलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...