फिल्म नगरीमा कति धेरै गतिविधि : मूहुर्तदेखि पिताम्बर र कर्माको गीतसम्म

April 6, 2025 at 05:22 PM

काठमाण्डौँ । २०८१ सकिन सात दिन मात्र बाँकी रहदा नेपालको फिल्म नगरी निकै चलायमान देखिएको छ । बर्षको अन्त्यमा फिल्मकर्मीहरु कोही मूहूर्तमा छन्, कोही सुटिङ सेटमा, कोही गीत सार्वजनिक कार्यक्रममा, त कोही फिल्म घोषणा र निर्माणको तयारीमा व्यस्त छन । नयाँ नयाँ फिल्मको तयारीसँगै कलाकारहरूको दौडधुप यति धेरै बढेको छ कि के भनौ स्वयम कलाकारहरुले समेत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...