‘म पो अलमलमा परेँ हौ’ भन्दै भावनाको न्यानोपनमा मन्त्रमुग्ध बनाउँदै ‘ऊनको स्वीटर’ टिजर

April 7, 2025 at 05:21 AM

काठमाडौं – पछिल्ला केही दिनमा चर्चामा रहेको चलचित्र ‘ऊनको स्वीटर’को टिजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन् । अटो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...