‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने

April 7, 2025 at 06:31 AM

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानीलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...