दर्शकलाई ‘वसन्त’ को सरप्राइजः राजेश-करिश्मादेखि प्रिंयका, केकी र नाजिरसम्म

April 7, 2025 at 07:26 AM
1 min read

काठमाडौं- गत चैत्र २२ गते शुक्रवारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित फिल्म ‘वसन्त’ले सुखद् व्यापार गरिरहेको छ । दर्शकबाट फिल्मलाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ । फिल्मले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन् । यो फिल्म हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा महानायक राजेश हमाल लगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन् । महानायक हमाललाई धेरैपछि फिल्मको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन् । महानायक हमालसहित अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...