काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित फिल्म ‘वसन्त’ले सुखद् व्यापार गरिरहेको छ । दर्शकबाट फिल्मलाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ । यो फिल्म हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा राजेश हमाल, दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई फिल्ममा […]
The post वसन्तमा राजेश हमालदेखि अञ्जली अधिकारीसम्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...