दर्शकलाई ‘वसन्त’ले दिएको छ यस्तो सरप्राइज

April 7, 2025 at 03:29 PM

गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ले सुखद व्यापार गरिरहेको छ। दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ। सिनेमाले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन्। यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन्, जसमा महानायक राजेश हमाललगायतका केही चर्चित कलाकारलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...