‘ऊनको स्वीटर’को टिजरको के मनपराइरहेछन् दर्शक?

April 7, 2025 at 02:39 PM

पछिल्ला केही दिनयता चर्चामा रहेको चलचित्र ‘ऊनको स्वीटर’को टिजरको सुरुवातमै ‘म पो अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेका छन्। केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन्। अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...