चितवन । टेलिफिल्म ‘रिटायर हवल्दार’मा साधुराम पात्रको भूमिकाबाट चिनिएका पिताम्बर आचार्यले ‘सपना’ नामक टेलिफिल्म निर्माण गर्ने भएका छन् । आचार्यको लेखन, निर्देशनमा रहेको टेलिफिल्म नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाखको पहिलो साताबाट आफ्नै युटुव च्यानल पिआचार्य मार्फत रिलिज हुने भएको छ । चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको टेलिफिल्ममा हरेक मान्छेले आफ्नो दैनिक जिवनमा […]
The post नयाँवर्षबाट टेलिफिल्म सपना आउँदै appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...