काठमाडौ । जातीय विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले नयाँ गीत ‘मायाले सजाउँला’को भिडियो सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीत तथा भिडियो चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु विदुर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तर्राष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झासहित […]
The post जातीय विभेदविरुद्ध ओमको मायाले सजाउँला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...