फिल्मबाट हराएको छैन भनेका आकाश थिएंचाँहि कता?

April 8, 2025 at 04:44 PM

अभिनेता आकाश श्रेष्ठले आफू फिल्मबाट नभइ संचारमाध्यमबाट मात्र टाढा रहेको बताएका छन्। मंगलबार, निकेश खड्का निर्देशित ‘माया के हो’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै आकाशले यस्तो प्रतिक्रिया दिएका हुन्। आखिर किन संचारमाध्यममा देखिएका थिएनन् त आकाश?यसको उत्तरमा उनले भने,“म हराएको होइन, मिडियाको माझमा मात्र नआएको हुँ। २–३ वटा फिल्मको कुरा भइरहेको छ। ती फिल्महरू गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...