‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुल्यो, कसको कति शो ?

April 8, 2025 at 04:21 PM

शुक्रबारबाट एकसाथ प्रदर्शनमा आउन लागेका ‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुलेको छ । हालसम्म सार्वजनिक शो अनुसार क्यूएफएक्स चेनले उपत्यकामा सौरभ चौधरीको निर्देशित फिल्मलाई १९ शो उपलब्ध गराएको छ भने कृषा चौलागाईं निर्देशित पिताम्बरलाई २७ शो उपलब्ध गराएको छ । ‘कर्मा’मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...