काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा खिचिएको फिल्मको छायांकन ३६ दिनमा पुरा भएको हो । ‘हामीले अपेक्षा गरेजस्तै फिल्मको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै […]
The post ३६ दिनमा सकियो वरिष्ठ बलराम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...