‘नरसिंहाः अवतार’ जापान प्रदर्शन अधिकार बिक्री

April 6, 2025 at 07:29 AM

काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग बढेको छ । विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ । यसैबीच यो फिल्मको जापान अधिकार बिक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...