‘पिताम्बर’ लाई लिएर निर्देशकदेखि कलाकारसम्मको आ-आफ्नै दृष्टिकोण

April 9, 2025 at 07:50 AM
1 min read

काठमाडौं- कृषा चौलागाईंद्वारा निर्देशित एक्सन ड्रामा ‘पिताम्बर’ शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै फिल्मका निर्माता तथा कलाकारहरु यति बेला फिल्मको प्रचार–प्रसारमा व्यस्त छन् । यसै क्रममा फिल्मको युनिटले मंगलवार नम्सालस्थित कान्तिपुर फिल्म्स एकेडेमिमा मिडिया अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।   पत्रकारहरुमाझ बोल्दै कलाकार तथा निर्माण पक्षले फिल्म ‘पिताम्बर’ महिलामाथि हुने शोषण र बदलाको कथामा आधारित रहेको बताएका छन् ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै फिल्मकी निर्देशक कृषा चौलागाईले भनिन् फिल्म ‘पिताम्बर’ पारीवारीक पृष्ठभुमिमा आधारित छ । एउटा परिवारको सदस्यलाई कुनै आच आउँदा सोहि परिवारको अर्को सदस्यले उसलाई कसरी बचाउँछ र कुन हद ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...