गोवाको ‘फिल्म बजार’मा के गर्दैछन् भुवन केसी ?

November 21, 2023 at 08:33 AM
1 min read

काठमाडौँ।भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अफ इण्डिया (एनएफडीसी)ले नेपाली मिति अनुसार मङ्सिर ४ देखि ८ गतेसम्म भारतको गोवामा आयोजना गरेको ‘फिल्म बजार-२०२३’मा नेपालबाट चलचित्र विकास बोर्डले सहभागी जनाउँदैछ । त्यसको लागि बोर्ड अध्यक्ष भुवन केसी सोमबार त्यहाँ पुगेका छन् । बोर्डले विदेशमा नेपाली फिल्मको बजार खोजी गर्ने उद्देश्यले सो महोत्सवमा सहभागी हुन लागेको जनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...