३९औँ दिनमा सकियो धीरज-मिरुनाको ‘कुस्ती’

April 9, 2025 at 09:47 AM

अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले पहिलोपटक स्क्रिन सेयर गरेको ‘कुस्ती’ ले ३९औँ दिनमा मंगलबार ‘इन्डक्ल्याप’ गरेको हो।फिल्मको गीत बाहेकको छायांकन सकिएको जानकारी निर्माता तथा निर्देशक अनिल योञ्जनले दिएका छन्।काठमाडौं आसपासका क्षेत्रमा खिचिएको यो फिल्म आगामी भदौमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। फिल्ममा धीरज र मिरुनासहित पुष्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...