‘वसन्त’लाई देश-विदेशमा उत्कृष्ट वर्डअफ माउथ

April 9, 2025 at 09:05 AM

गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ। यसैबीच, फिल्ममा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ। मंगलबार सार्वजनिक फिल्मको यो गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन्। यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...