प्रदर्शनरत चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ इन्टरनेटमा सार्वजनिक

April 9, 2025 at 09:36 AM

काठमाडौं – प्रकाश सपुतको प्रदर्शनरत चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ इन्टरनेटमा सार्वजनिक भएको छ । मङ्गलवार सार्वजनिक भएको यस गीतमा प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) मुख्य भूमिकामा देखिएका छन् । सपुतले नै लेखेको, गाएको र सङ्गीत दिएको यो गीतलाई योगश काजी शाहले एरेञ्ज गरेका हुन् । निर्माण टिमले यो गीतले चलचित्रको व्यापारमा थप टेवा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...