काठमाडौं- जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’ को प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेदेखि फिल्म रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउन लागेको हो । काफिया फिल्मस् र कुबेर फिल्म्सले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।लेकाली इन्टरटेन्मेन्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...