सौराहा- ‘वरिष्ठ बलराम’ को सुटिङ सकेर फर्किने क्रममा हामी सौराहा को एउटा क्याफेमा बसेर कफी खाँदै थियौं । त्यत्तिकैमा मभन्दा टाढा बसिरहनु भएका एक जना दाइलाई देखेँ । उहाँ सारंगी बजाउँदै, गुन्गुनाइरहनु भएको थियो । हामीले उहाँलाई बोलायौं, हाम्रो लागि सारंगी बजाइदिन अनुरोध गर्यौं । र उहाँ आउँदै गर्दा मलाई लाग्यो- यो संयोग मात्र होइन, कुनै गहिरो कारणले भेट भइरहेको हो । आखिर मैले केही समयअघि सारंगी बजाउने पात्रको भूमिका निर्वाह गरेको थिएँ, र त्यो चलचित्र नेपालकै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म बन्यो, जसका लागि म सधैं आभारी रहने छु । उहाँको संगीतले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...