डा. भामा र माण्डवी त्रिपाठीको ‘आदत’ सार्वजनिक

January 14, 2024 at 05:26 AM

काठमाडौं । गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा. भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना विपिन आचार्यको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । फिल्मी शैलीमा तयार गरिएको गीतको भिडियोमा हाँस्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...