काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र खड्कबहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुतकै स्वर, शब्द तथा कम्पोज र योगश काजी शाहको एरेञ्ज रहेको छ […]
The post वसन्तको मोटरमा प्रकाश र खबपु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...