‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता पाैडेल भन्छन् : फिल्म चलाउन मैले १२ लाखको टिकट किनेकै हो

April 10, 2025 at 08:27 AM
1 min read

काठमाडौँ- पछिल्लो समय नेपाली सिने क्षेत्रमा निर्माता आफैँले लाखौँ टिकट किनेर हलमा दर्शक भरिभराउ देखाउने प्रवृति बढेको गुनासो सुनिदै आएको छ। आफ्नो फिल्म चलाउन सुरुमा आफैले टिकट खरीद गर्ने र फिल्म चलेको दाबी स्वय‌ं निर्माता गर्छन् भन्ने हल्ला फिल्म नगरीमा चलिरहन्थ्यो। यद्यपि यस विषयमा कसलै खुलेर बोलेका थिएनन्। यसवर्ष सर्वाधिक कमाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...