ऐतिहासिक कथामा आधारित ‘जार’ को ट्रेलर सार्वजनिक (भिडियो)

April 10, 2025 at 11:37 AM
1 min read

काठमाडौं- साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मका केही दृश्यले प्रथामिकता पाएका छन् । जसले फिल्मको कथा प्रष्ट्याइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिएका छन् । फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आउदो बैशाख २६ (मे९)मा प्रदर्शनमा आउदैछ । फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...