‘पिताम्बर’ र ‘कर्मा’को पहिलो दिनको शो सङ्ख्या सार्वजनिक

April 10, 2025 at 10:27 AM

काठमाडौं – शुक्रवारबाट देशभरका चलचित्र हलहरूमा रिलिज हुने दुई नयाँ नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’को अग्रिम टिकट बिक्री भइरहेको छ । प्राप्त जानकारीअनुसार, रिलिजको पहिलो दिन ‘पिताम्बर’ ले देशभर १७० शो पाएको छ भने ‘कर्मा’ ले १२४ शो प्राप्त गरेको छ। तर, दुवै चलचित्रले पाएको शो सङ्ख्या अपेक्षाअनुसारको भने छैन । कृषा चौलागाईँ निर्देशित ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, दिव्य देव, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...