चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक

April 10, 2025 at 05:21 PM

काठमाडौं – आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको साहित्यकार इन्द्रबहादुर राईको चर्चित कथामा आधारित चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु ‘जार’ संस्कृतिमा आधारित रहेको देखाउँछ । ट्रेलरमा अनुपविक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा) सँग सौगात मल्लले भागेर विवाह गरेपछि समाजले गरेको निर्णय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...