काठमाडौं । चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को काठमाडौं आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिनुभएको छ । फेरि टेल पिक्चर्सको व्यानरमा निर्माण भएको यो चलचि आउँदो वैशाख २६ (मे ९)मा सिनेमाघरमा आउँदैछ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...