यस्तो छ अनुप, सौगात र गीताञ्जली अभिनीत ‘जार’ को ट्रेलर

April 11, 2025 at 04:47 AM
1 min read

काठमाडौँ- आगामी वैशाख २६ मा प्रदर्शन हुने फिल्म ‘जार’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ। ट्रेलरमार्फत फिल्म जार संस्कृतिमा आधारित रहेको देखाइएको छ। भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ। फिल्म कलाकार अनुप विक्रम शाही, सौगात मल्ल र गीताञ्जली थापा वरीपरी घुमेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...