‘अमिगोज्’बाट कमव्याक ‘समर लभ’ अभिनेता आशिष पिया

April 11, 2025 at 06:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको सिनेमा ‘समर लभ’बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता आशिष पिया ठुलो पर्दामा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोज्’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् । उनले अभिनय गर्ने लभस्टोरी सिनेमा ‘अमिगोज्’को छायांकन आगामी भदौबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...