बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक लोप्चन छानिए

April 11, 2025 at 07:59 AM
1 min read

काठमाडौं- विश्वकै प्रख्यात गनिने चलचित्र विद्यालय, बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया मुलुकबाट १८ युवा चलचित्रकर्मीलाई छात्रवृत्तिमा छान्छन्। यी छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तराष्ट्रिय निर्माताहरूसँग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन्। हालै नेपालमा पहिलोपटक आइफोनबाट चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्। उनी कोरियाको बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माताहरूसँग मिलेर आफ्नो दोस्रो चलचित्रको तयारी गर्दै छन्। चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसानमै गरिने छ। निर्देशक लोप्चनले चलचित्रको छायाङ्कन आउँदो साल नेपालमै गरिने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...