काठमाडौं । आगामी वैशाख २६ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मको दुई मिनेटको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा जार संस्कृतिको कुरालाई उठान गरिएको छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन […]
The post जार ट्रेलरमा अनुपविक्रम र सौगातको द्वन्द्व appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...