‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातनासम्म 

April 11, 2025 at 08:34 AM

काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले अटाएका छन् । टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गर्छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा समेत टिजरले झल्काएको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा छ । ‘के घर के डेरा: ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...