दिनेशको लेखन तथा निर्देशनमा ‘मातृभूमि’ निर्माण हुने

April 11, 2025 at 09:45 AM

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश लिङ्देनको लेखन तथा निर्देशनमा सिनेमा ‘मातृभूमि’ निर्माण हुने भएको छ । सिनेमामा कविता राई लिङ्देन निर्माता छिन् । सिनेमामा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...