जेठ २ गते रिलिज हुने ‘के घर के डेराः घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

April 11, 2025 at 09:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपन्द्र के खनालको निर्देशित सिनेमा ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेण्ड लामो टिजरले कथावस्तु प्रकाश पार्न खोजेको छ । काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्ष, दुःख, पीडा र वियोगको कथा सिनेमाले भन्ने टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...