के घर के डेरा – घर नम्बर २ को मन छुने टिजर

April 11, 2025 at 09:35 AM

काठमाण्डौँ । युवा पुस्ता माँझ निकै नै लोकप्रिय रहेका साहित्यकार बुद्धीसागरले लेखेको स्क्रिप्ट माथि बनेको पहिलो फिल्म के घर के डेरा – घर नम्बर २ को मार्मिक टिजर सार्वजनिक भएको छ । जेठ २ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको टिजर यति सम्म ईमोश्नल छ कि मानौ भोलिका दिनमा पुरै फिल्ममा यस्तै ग्रिप देखियो भने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...