जारको ट्रेलर हेर्दा फिल्म राम्रो बनेको संकेत

April 11, 2025 at 09:04 AM

काठमाण्डौँ । आउँदो बैशाख २६ गते देखि प्रर्दशनमा आउँने फिल्म जारको ट्रेलर राम्रो निस्किएको छ । ट्रेलर हेर्दा यस फिल्मका मेकरले साहित्यकार ईन्द्र बहादुर राईको कृति माथि न्याय गर्न खोजेको संकेत देखिन्छ । दार्जेलिङका नेपाली भाषी साहित्यकार राईको अमर कृति जार माथि यो फिल्म बनाईएको हो जसमा सौगात मल्ल, अनुप बिक्रम शाही र गीताञ्जली थापा मुख्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...