‘मातृभूमि’ फिल्म निर्माण गर्ने घोषणा

April 11, 2025 at 09:49 AM

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लि. ले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएको छ। फिल्मकी निर्मातामा कविता राई लिङ्देन रहेकी छन्। दिनेश लिङ्देन को लेखन तथा निर्देशन रहने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङ्देन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...