निर्देशक जेसन लोप्चनले पाए बुसान एसियन फिल्म स्कुलमा छात्रवृत्ति

April 11, 2025 at 10:09 AM
1 min read

काठमाडौँ- फिल्म निर्देशक जेसन लोप्चनले विश्व परिचत फिल्म विद्यालय ‘बुसान एसियन फिल्म स्कुल’ मा छात्रवृत्ति पाएका छन्। बुसान फिल्म स्कुलले एसिया मुलुकबाट मात्र १८ जना युवा फिल्मकर्मीलाई छात्रवृत्तिमा छान्ने गरेको छ।छानिएका फिल्मकर्कीहरूले कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग मिलेर फिल्मको गर्न पाउनेछन्। जसमा नेपालबाट लाेप्चन छानिएका हुन्। निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्। उनी अहिले बुसान एसियन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...