गीति कथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

January 14, 2024 at 04:56 AM
1 min read

काठमाडौँ।आमा-बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनको कथा समाजमा छरपस्ट रहेका छन् । यस्तै कथा बोकेको एक मार्मिक गीति कथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको वचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीत कथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...