‘के घर के डेरा : घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

April 11, 2025 at 10:16 AM

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा: घर नं २’को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेसहित अन्य मुख्य कलाकारहरूले विशेष स्थान पाएका छन्। टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ। आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा देखाइएको छ। काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...