‘के घर के डेरा : घर नं. २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना

April 11, 2025 at 10:23 PM

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं. २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत मुख्य कलाकारलाई प्राथमिकता दिइएको छ । टिजरमा आमनेपाली निम्नवर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । काठमाडौंमा गाउँबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...