काठमाडौं । सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’बाट नेपाली फिल्ममा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको फिल्ममा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् । उनले अभिनय गर्ने लभस्टोरी फिल्म ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र […]
The post अमिगोसबाट आशिषको कमव्याक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...