‘पिताम्बर’लाई दर्शक उत्साहजनक साथ

April 12, 2025 at 10:20 AM

रंगखबर, काठमाडौँ: शुक्रवारको उत्साहजनक ओपनिङसँगै देशभर चलचित्र पिताम्बरले पुनः एक पटक नेपाली चलचित्र बजारलाई चलायमान बनाउने पक्का देखएिको छ। नयाँ वर्ष २०८२को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आएका मल्टी स्टारर चलचित्र पिताम्बरलाई दर्शक प्रतिक्रिया उत्कृष्ट आएको छ । जसले चलचित्रको माउथ पब्लिसिटी बलियो देखाएको छ ।  शुक्रवार ‘हाइ अकुपेन्सी’का साथ चलेको पीताम्बरका लागि शनिवार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...