‘नरसिंहाः अवतार’मा कस्ती छन् नीति ?

April 13, 2025 at 04:17 AM

काठमाडौं – आगामी जेठ ९ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को अभिनेत्री नीति शाहको आकर्षक मुस्कानसहितको फस्टलुक सार्वजनिक गरिएको छ । पात्रको परिचय गराउने उद्देश्यसहित सार्वजनिक लुक्स पोस्टरमा नीतिलाई परम्परागत पहिरनमा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा उनको भूमिका प्रेम र सम्बन्धको वरिपरि घुम्ने सङ्केत दिन्छ । तर, उनको जोडी को हुन् भन्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...