फिल्म क्षेत्रमा जो चर्चित रहे

April 13, 2025 at 11:35 AM

काठमाडौं– नेपाली फिल्म उद्योगका लागि वर्ष २०८१ उल्लेखनीय रह्यो । समसामयिक विषय, सामाजिक यथार्थ, र सशक्त निर्देशन शैलीले भरिएका फिल्महरूले वर्षभरि दर्शकको मन जिते । यो वर्ष केही पुराना र अनुभवी फिल्म निर्माता/निर्देशकले पुनः आफ्नो प्रभाव जमाए भने नयाँ पुस्ताका सिर्जनशील मस्तिष्कहरूले पनि फिल्म उद्योगलाई ताजगी दिए । यसैबीच, यहाँ हामी फिल्म क्षेत्रका केही लोकप्रिय अनुहारलाई प्रस्तुत गर्दैछौं, जो न्यूज मेकर अफ द इयरको रुपमा रहेका छन् । दयाहाङ राई   २०८१ साल अभिनेता दयाहाङ राईका लागि फिल्म नै फिल्मको वर्ष बन्यो । यो वर्ष दयाहाङ राईले अभिनय एक, दुई होइन, सबैभन्दा बढी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...