मन पराइयो नीतिको ‘नरसिंहाः अवतार’ लूक्स

April 13, 2025 at 10:25 AM

काठमाडौं– यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ को निर्माण संस्थाले अभिनेत्री नीति शाहको लूक्स सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा नीतिको यो नयाँ लूक निकै मन पराइएको छ । यो फस्टलूकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती अथवा प्रेमिकाको रुपमा देखिन लागेको बुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन । यो फिल्मलाई लिएर नीति शाह निकै उत्साहित छिन् । उनले अभिनेता राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...