‘झिल्को’को पोस्टर सार्वजनिक, के भन्छ पोस्टर?

April 13, 2025 at 10:41 AM

आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन्। तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक र भावनात्मक असर परिरहेको छ। पारिवारिक आत्मीयता कमजोर हुनु, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी, र बालबालिका र अभिभावक बीच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...