काठमाडौं । निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ आउँदो कार्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । उनले हने,‘वितरकसँग छलफल गरेर प्रदर्शन […]
The post भाईटिकाको भोलिपल्ट तुलसीको पहाड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...