‘विदेशमा ठूला फिल्महरु कहिले पनि एउटै मितिमा रिलिज हुँदैनन्’: अशोक शर्मा

April 14, 2025 at 06:11 AM

काठमाडौं– फिल्म निर्देशक, निर्माता तथा डिजिटल सिनेमा नेपाल (डिसिएन) का प्रमुख अशोक शर्माले वर्ष २०८१ लाई नेपाली फिल्म उद्योगका लागि उपलब्धिमूलक र उत्साहजनक वर्षका रूपमा चित्रण गरेका छन् । फिल्मकर्मी शर्माले अघिल्लो वर्ष झण्डै ५ देखि ७ वटा नेपाली फिल्मले आशातित सफलतासहित बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बताए । शर्माका अनुसार ‘पूर्ण बहादुरको सारंगी’ फिल्मले ५० करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै विगतका कैयौँ रेकर्ड तोडेको छ । ‘यस्तो ग्रस कलेक्सन गर्ने फिल्म पाँचा–सात वर्षमा एक पटक मात्र आउने गर्छ,’ शर्माले भने– ‘यो फिल्मले नेपाली फिल्म बजारमा नसोचेको व्यापार गरेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...